स्वतः reply, lead tracking, र sales automation — सबै एक platform मा।
Technical knowledge नचाहिने। सुरु गर्न 5 मिनेट पुग्छ।
हाम्रो tool ले तपाईंको Facebook र Instagram management लाई simple बनाउँछ। No coding required।
Messenger र Instagram DM मा customer को message आउनासाथ स्वतः reply जान्छ। 24/7 active।
ग्राहकहरूको name, number, र interest automatically collect गर्नुहोस् र tag लगाउनुहोस्।
एकै click मा हजारौं ग्राहकहरूलाई offer, update, र promotion पठाउनुहोस्।
Facebook post को comment मा automatically reply गर्नुहोस् र lead DM मा लान्नुहोस्।
Drag & drop मा आफ्नो chatbot flow बनाउनुहोस्। Menu, buttons, र quick replies सेट गर्नुहोस्।
WhatsApp Business API सँग connect गर्नुहोस्। (आगामी feature — जल्दै आउँदैछ!)
Technical knowledge नभए पनि हुन्छ। Setup गर्न 5 मिनेट मात्र लाग्छ।
तपाईंको Facebook Page र Instagram Account लाई Adsmandu सँग connect गर्नुहोस्। एक click मा हुन्छ।
Auto reply को rules, keywords, र chatbot flow सेट गर्नुहोस्। Ready-made templates पनि available छन्।
ग्राहकले message गर्नासाथ system ले automatically reply गर्छ, lead save गर्छ, र तपाईंलाई notify गर्छ।
Nepal का विभिन्न प्रकारका business हरूले Adsmandu प्रयोग गरिरहेका छन्।
Fashion store का owners ले Adsmandu प्रयोग गरेर Instagram DM को हजारौं inquiry लाई automatically handle गर्न सक्छन्।
Education consultancy, visa agency, र professional firms ले automatically initial inquiry handle गर्न र appointments book गर्न सक्छन्।
DHA Nepal, computer training, language classes जस्ता institutes ले course inquiry र enrollment automatically handle गर्न सक्छन्।
Property dealers र real estate agencies ले automatically property inquiry handle गर्न र site visit appointments schedule गर्न सक्छन्।
सबै plan हरूमा Free Trial उपलब्ध। Credit card नचाहिने।
Small business को लागि perfect — shop, clinic, freelancer
Growing business को लागि — multiple pages, more automation
Agency को लागि — multiple client accounts manage गर्नुहोस्
सबै plans मा 7-day free trial उपलब्ध। Cancel गर्न जुनसुकै बेला हुन्छ।
Nepal का real business owners को अनुभव।
Best marketing app in kathmandu nepal for facebook marketing chatbot messenger.
Create facebook messenger 24*7 hr service to customer facebook marketing and comment reply followup customer and can do messages from adsmandu. whichjmake a an system more valuable.
Very well service increase se3lling boost ads auto chat reply and order via facebook boost facebook advertisement in nepal
हाम्रो expert ले तपाईंको business को लागि Adsmandu कसरी काम गर्छ live demo दिनेछन्।
कुनै प्रश्न छ? हाम्रो Nepali support team सधैं ready छ।